कोभिडको संक्रमणबाट चीनमा २ जनाको निधन


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)का कारण चीनमा दुई जना व्यक्तिको मृत्यु भएको छ । चिनीयाँ सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा चीनमा कोभिड-१९ को संक्रमणबाट २ जनाको मृत्यु भएको हो ।

चीनमा कोभिड-१९ संक्रमितको संख्या पनि बढ्दो अवस्थामा रहेको चिनीयाँ सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा चीनमा २ हजार २ सय २८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com