गाउँपालिका प्रमुखमा स्वास्थ्यकर्मी विजयी


काठमाडौं ।  स्वास्थ्यकर्मी महेन्द्रबहादुर कुँवर गुल्मीको मदाने गाउँपालिका प्रमुखमा विजयी भएका छन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत मदाने गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका कुँवरले ४ हजार ७०७ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेमबहादुर केसीलाई १० मतान्तरले पराजित गरेका हुन् । पराजित प्रेमबहादुर केसीले ४ हजार ६ सय ९७ मत ल्याएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com