गेटा मेडिकल कलेज शिक्षण अस्पतालकाे निर्देशकमा डा जाेशी नियुक्त


काठमाण्डाैं । गेटा मेडिकल कलेज शिक्षण अस्पतालकाे निर्देशकमा डा  प्रमाेद जाेशी   नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाेशीलाइ गेटा शिक्षण अस्पतालकाे निर्देशकमा नियुक्त गरेकाे हाे । गेटामा तीन सय शय्याकाे अस्पताल संचालन गरि मेडिकल कलेज संचालन गर्ने सरकारी तयारी स्वरुप जाेशीलाइ नियुक्त गरेकाे हाे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com