समाजिक अभियानता उपाध्यायद्दारा अपाङ्गतालाई ह्विल चियर सहयोग


काठमाडौं । सामाजिक अभियानता तथा पुर्व सचिव भिम उपाध्यायले शारीरिक अपाङ्गता भएका तीन जनालाइ ह्विलचियर सहयोग गरेका छन् । अपाङ्ग समाज सुधार केन्द्रको पहलमा पुर्व सचिव उपाध्यायकाे टिमले तुलसीपुर भित्रका तीन जना अपाङ्गता भएका व्यक्तीहरुलाई ह्विल चियर बितरण गरिएको हाे ।

शारीरिक अपाङ्गता भएका भमके १ तुलसीपुरका कमला सापकोटा, बालापुर २ कि मुना चाैधरी र वरुवा गाउँ ६ की सिला नेपाली लाई ह्विल चियर दिएकाे छ ।
केन्द्रले सहयोग गर्ने सबैलाई धन्यवाद दिएकाे छ । सामाजिक अभियानता उपाध्यायले याे साधनबाट अब जीवन सक्रिय भएकाे सुन्न र देख्न पाईने अपेक्षा गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com