प्रतिनिधिसभा बैठकमा अनिवार्य मास्क लगाउनु पर्ने


प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्। नेपालमा पछिल्लो समय फेरि कोरोना संक्रमण बढ्दै गइरहेको छ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले कोरोना बढेको भन्दै सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका हुन्।

सभामुखले कोभिड १९ को संक्रमण दर लगातार बढ्दै गइरहेको सदस्यहरुलाई विदितै छ, तसर्थ संसदका बैठकहरुमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नु हुन म आग्रह गर्दछुु उनले भने।

क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com