अब नेपालमै मंकिपक्सकाे परीक्षण


काठमाडौं । नेपालले स्वदेशमै मंकिपक्स पत्ता लगाउन सक्ने गरी क्षमता बिस्तार गरेकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुकी निर्देशक डा. रुणा झाले नेपालमै मंकिपक्स भाइरस परीक्षण गर्न सक्ने बताइन् ।

लामाे प्रयासपछि नेपाल मंकिपक्स परीक्षण गर्न सफल भएकाे हाे । यस अगाडि तेस्रो मुलुक पठाउनुपर्ने बाध्यता थियाे । विश्व स्वास्थ्य संगठनले २ सय ५० वटा मंकिपक्स पत्ता लगाउने क किट दिएकाे डा. झाले स्वास्थ्य लाइभलाई जानकारी दिइन् । विश्वव्यापी माहामारीको रुप लिँदै गएको मंकिपक्सको जोखिमा नेपाल पनि देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com