फ्रन्टलाइन अस्पतालले सुरु गर्यो सिटी स्क्यान सेवा


काठमाडौं । हाल स्थापना भएको फ्रन्टलाइन अस्पतालले आफ्नो सेवा विस्तारसँगै उपकरण थप्ने क्रममा अत्याधुनिक सिटी स्क्यान मेसिन संचालनमा ल्याएको छ ।

शुक्रबार अस्पतालका अध्यक्ष नवराज पाण्डे र क्लिनीकल प्रालिका अध्यक्ष डा चक्रराज पाण्डेले अमेरिकन जिइ कम्पनीको अध्याधुनिक सिटी स्क्यान मेसिन संयुक्तरुपमा उद्धघाटन गरेर औपचारीक रुपमा संचालनमा ल्याएका छन् ।

१२८ स्लाइस क्षमताको उक्त सिटी स्क्यान मेसिनबाट गुणस्तरीय सेवा आम नागरिकलाई दिलाउने अस्पतालले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com