लुम्बिनी सांस्कृतिक अस्पताल बनाउन सरकारले जग्गा दियो


काठमाडौं । सरकारले लुम्बिनी सांस्कृतिक नगरपालिका अस्पताल बनाउन जग्गा दिएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा सरकारले लुम्बिनी सांस्कृतिक नगरपालिका अस्पताल बनाउन जग्गा लिजमा उपलब्ध गराएको हो ।

मन्त्रिपरिषद्को बैठकले लुम्बिनी सांस्कृतिक नगरपालिका अस्पताल र लुम्बिनी सांस्कृतिक भवन निर्माण प्रयोजनार्थ जग्गा लिजमा उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com