कोईकाद्वारा राक्सिराङ्ग अस्पताललाई १६ लाख बढीको सामग्री हस्तान्तरण


काठमाडौं । कोईका र कोरिया अल्मुनाई एसोसिएसन नेपालले मकवानपुरको राक्सिराङ्ग आधारभूत अस्पताललाई डेढ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

चेपाङ्ग बस्ती रहेको उक्त क्षेत्रमा १६ लाख ५ हजार ७ सय ५० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

राक्सिराङ्ग गाउँपालिका ठाडेचुरीमा रहेको उक्त राक्सिराङ्ग आधारभूत अस्पताललाई ६ प्रकारका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोईकाले नेपालको स्वास्थ्य क्षेत्रमा विभिन्न  सहयोग गर्दै आएको छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com