बालेनलाई हर्कको झटारो: फोहोरसम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा !


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई फोहोरसम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा भनेर बंग्य गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले बालेनलाई ‘फोहोरसम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा ! फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है ! हावा गफ होइन काम चाहिएको छ जनतालाई !’, भन्ने झटारो हानेका छन् ।

पछिल्लो समय बालेन र हर्कबीच घोचपेच चलिरहेको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com