प्रोमेडमा भाद्र १ देखि नियमित निःशुल्क ओपीडी सेवा


काठमाडौं । सिनामंगलस्थित प्रोमेड मल्टी स्पेस्यालिटी क्लिनिकमा भाद्र १ देखि नियमित रूपमा निःशुल्क ओपीडी सेवा र स्वास्थ्य परीक्षण भइरहेको छ ।

प्रोमेडले भाद्र १ देखि विशेषज्ञ चिकित्सकहरुबाट नि:शुल्क ओपीडी सेवा दिइरहेकाले गएर सेवा लिन सकिने संस्थाले जनाएको छ । प्रामेडले बिहान साढे ८ बजेदखि बेलुका ८ बजेेेेसम्म निःशुल्क ओपीडी सेवा तथा स्वास्थ्य परीक्षण गरिरहेको हो ।

ओपीडी र सुगरको निःशुल्क जाँच गर्ने प्रबन्ध मिलाइएको छ ।

०१-५९१०८७५ र ९८०२३१८८२९ मा सम्पर्क गरेर निःशुल्क ओपीडी सेवा र स्वास्थ्य परीक्षण सेवा लिन सकिने प्रोमेड क्लिनिकले जानकारी दिएको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #प्रोमेड

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com