काठमाडौैं विश्वविद्यालयमा अख्तियारको छापा


काठमाडौं । काठमाडौं विश्वविद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । मेडिकल विद्यार्थी भर्नामा आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियारले छापा मारेको उच्च स्रोतले बताएको छ । एमबीबीएस अध्ययनरत विद्यार्थीएसँग बढी रकम लिएको भन्ने विषयमा अख्तियारमा धेरैवटा उजुरी परेको थियो । उजुरीका आधारमा अख्तियारको टोली काठमाडौं विश्वविद्यालय पुगेको हो । टोलिले महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com