आईएमई पेका ग्राहकले क्रिष्टलमा १५ प्रतिशत छुट पाउने


काठमाडौं । क्रिष्टल डाइग्नोष्टिक र आईएमई डिजिटल सोलुसनबीच स्वास्थ्य सेवा सम्बन्धी छुट दिने विषयमा सम्झौता भएको छ । सम्झौतासँगै अब आईएमई पेका ग्राहकले क्रिष्टल डाइग्नोष्टिकमा सेवा लिदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

‘आईएमई पे बाट सेवा लिने ग्राहकले क्रिष्टलमा हुने सबै स्वास्थ्य परीक्षणमा १५ प्रतिशत छुट पाउने छन् । आईएमई पेका कर्मचारी र उनका परिवारले १५ प्रतिशत छुट पाउनेछन् । सम्झौतामा क्रिष्टल डाइग्नोष्टिकका सिईओ सुनिल राउत र आईएमई डिजिटल सोलुसन लिमिटेडका सिईओ अमोद भट्टराईले हस्ताक्षर गरेको आईएमई डिजिटल सोलुसनले बताएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com