स्वास्थ्य मन्त्रालयमा घटस्थापना मनाउँदै (फोटोफिचर)


काठमाडौं । आज देशभर घटस्थापना मनाइँदै छ । घटस्थापना दिन जमरा राख्ने प्रचलन पनि रहेको छ । कतिपय ठाउँमा जमरा राख्ने काम हुँदैछ । भने कतिपय ठाउँमा पूजा गरेर घटस्थापना मनाइएको छ ।

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयमा घटस्थापना मनाइँदै छ । घटस्थापनाको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई चिटिक्क बनाइएको छ। सवारीसाधन र संरचनाहरू सफा गरेर पूजा गर्ने काममा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु खटेका छन् । स्वास्थ्य मन्त्रालयको अवस्था हेर्दा दशैं लागेको अनुभूति हुन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com