दक्षिण कोरियामा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु


काठमाडौं । दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । मृत्यु हुनेमा १९ जना विदेसी रहेको जनाइएको छ ।

हेलोविन पर्व मनाउनका लागि इटावन भन्ने स्थानमा जम्मा भएको भीडमा भागदौड मच्चिँदा ठूलो संख्यामा हताहती भएको जनाइएको हो ।  ८२ जना बढी घाइते भएको उद्धारको काम जारी जारी रहेको बताइएको छ ।  तथ्यांक संकलनको काम जारी रहेकाले यो संख्या बढ्न सक्ने अधिकारीहरुले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताएका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com