प्राकृतिक स्वास्थ्य संस्था भवनसहित यी हुन् प्रकाशमानको पहलमा भएका कार्यहरू


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशमान सिंहले प्राकृतिक स्वास्थ्य संस्था भवनसहित आफ्नो पहलमा भएका कामहरुको विवरण सार्वजनिक गरेका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार प्रकाशमानले आफू निर्वाचित भएर गएपछि गरेका कामहरुको फेहरिस्त सार्वजनिक गरेका हुन् । उनले आफ्नो पहलमा स्वास्थ्य, शिक्षा, पार्क, खेल मैदान, भवन, सडकलगायत भौतिक पूर्वाधार विकासका क्षेत्रमा गरेको कामहरुको विवरण दिएका छन् ।

जितेर गएपछि प्रकाशमानले के गरे भन्ने कुराको जिज्ञासा मेटाउने उद्देश्यले उक्त विवरण सार्वजनिक गरिएको बागमती प्रदेश काठमाडौं क्षेत्र नम्बर १ (१)का उम्मेदवार दिपेन्द्र श्रेष्ठले बताए । प्रकाशमान कै स्वास्थ्य, शिक्षा, सडक लगायत जनताका आवश्यकताका पूर्वाधारहरू निर्माण गरिएको उनको भनाइ छ ।

यी हुन् प्रकाशमानको पहलमा भएका कार्यहरू 

 

 

 

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं क्षेत्र नम्बर १, #दिपेन्द्र श्रेष्ठ, #प्रकाशमान सिंह, #प्राकृतिक स्वास्थ्य संस्था भवन, #विकास- पूर्वाधार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com