डा. बुद्धिमानलाई पछि पार्दे महेश भट्टराई निर्वाचित


काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २(२) का प्रदेशसभा सदस्यमा डा. बुद्धिमान श्रेष्ठलाई पछि पार्दै महेश भट्टराई निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार डा. बुद्धिमानलाई १ हजार ७ सय ८६ मतले पराजित गर्दै भट्टराई प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका श्रेष्ठले १७ हजार २ मत ल्याउँदा भट्टराईले १८ हजार ७ सय ८८ मत ल्याएर विजयी भएका हुन् ।

डा. बुद्धिमान कन्तिपुर डेन्टल कलेजका सञ्चालक समेत हुन् ।

यता स्याङजा २(१) मा भने नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भएका छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com