काठमाडौं महानगरद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान (फोटोफिचर)


काठमाडौं । १९ औं सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकाे अवसरमा काठमाडौं महानगरपालिकाले ३२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।

राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममाबीच उक्त सम्मान गरिएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको हातबाट महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

तस्बिर : बिनय शाक्य

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com