कान्ति बाल अस्पतालमा ओपीडीको आनलाइन टिकट सुरु


काठमाडौं । कान्ति बाल अस्पतालमा ओपीडीको आनलाइन टिकट सुरु भएको छ ।

अस्पताल प्रशासनका अनुसार बिरामीलाई सहज होस भनेर आनलाइन टिकट सुरु गरिएको हो ।

अबदेखि सेवाग्राहीले आइएमई पे, ई-सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गरेर टिकट काट्न पाउँछन् । जसले गर्दा अस्पतालमा घन्टौ लाइन लाग्ने समस्याको पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com