नेपाल मेडिकल काउन्सिलले चिकित्सकको विशेष परीक्षा आगामी चैत १७ र १८ मा लिने


काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको विशेष परीक्षा आगामी चैत १७ र १८ गते लिने भएको छ ।

साथै काउन्सिलले शुक्रवार सूचना जारी गर्दै विशेष परीक्षाका लागि अनलाइन आवेदन खुलाएको हो ।

परीक्षामा सहभागी हुन इच्छुकले माघ २९ गतेदेखि फागुन २९ गतेसम्म आवेदन फारम बुझाउन आह्वान गरिएको छ।

बिलम्ब शुल्क तिरेर थप २ दिन फागुन ३० र चैत १ गते पनि आवेदन बुझाउन सक्ने मेडिकल काउन्सिलले जानकारी दिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com