स्वास्थ्य सामग्री पठाएपछि टर्किस दुतावासले दियो धन्यवाद


काठमाडौं । टर्कीका भूकम्प पीडितका राहत स्वास्थ्य सामग्री पठाएपछि टर्किस दुतावासले नेपाली लाई धन्यावद दिएको छ । भारतस्थित टर्कीको राजदुततावासले विपद्मा सहयोग गरेकोमा नेपालीहरुलाई धन्यवाद दिएको छ ।

आज बिहान ११:३० बजे राहत सामग्री बोकेको जहाजमा टर्की प्रस्थान गरेको छ । उक्त सामग्री पठाएपछि दिल्लीस्थित टर्की दुतावासले नेपालीलाई धन्यवाद दिएको हो ।

‘सम्पूर्ण नेपाली साथीहरू लाई धेरै धेरै धन्यवाद!’,दिल्लीस्थित टर्किस दुतावास ले भनेको छ । टर्कीको दिल्लीस्थित दुतावासले नै नेपाल हेर्ने गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com