काँग्रेस सांसद भण्डारी आगलागीमा परी घाइते


काठमाडौं । सभासद तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आगलागीमा परी घाइते भएका छन् । घरमा ग्याँस पड्किएर आगलागी भएकाे हाे।

गुल्मी निर्वाचन क्षेत्र १ का संघीय साम्सद भण्डारीकाे शरीर २५ प्रतिशत जलेकाे बताईएकाे छ ।

भण्डारीलाई उपचारका लागि किर्तिपुर अस्पताल लगिएको छ । अस्पतालका डाक्टर किरण नकर्मीले आफू अस्पताल जाँदै गरेकाे पुगेपछि अवस्थाका बारेमा बताउँने जानकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com