डा मिश्राकाे संयाेजकत्वमा पुरस्कार छनोट समिति गठन


काठमाडौं । स्वास्थ्य सेवा दिवस मनाउने बैठक नारा पुरस्कार छनोट गर्न एक समिति बनेकाे छ । साेमबार मन्त्रालयले प्रमुख विशेषज्ञ डा संगिता मिश्राकाे संयाेजकत्वमा ५ जना रहेकाे कमिटी गठन गरेकाे हाे ।

डा मिश्रा सहित डा मदन उपाध्याय, डा वासुदेव उपाध्याय, डा यधु चन्द्र घिमिरे र नर्सिङ महाशाखा प्रमुख गाेमा देवि निराैला छन् ।१५ गते स्वास्थ सेवा दिवस मनाइदैछ ।

कमिटीले सातै प्रदेशमा परिपत्र गरेकाेछ । प्रदेशबाट नाम आएपछि कमिटीले पुरस्कार दिनेकाे नाक टुंगो लगाउने छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com