नेपालमा डाक्टरको संख्या झन्डै साढे ३२ हजार, विशेषज्ञ चिकित्सक १० हजार बढी


काठमाडौं । नेपालमा डाक्टरको संख्या झन्डै साढे ३२ हजार पुगेको छ । नेपालमा हालै सार्वजनिक भएको चिकित्सकको यो संख्या वकीलको भन्दा १० हजार बढी हो ।

नेपाल मेडिकल काउन्सिलका अनुसार काउन्सिलमा दर्ता भएका डाक्टको संख्या ३२ हजार ३१८ पुगेको हो । तीमध्ये १० हजारभन्दा बढी विशेषज्ञ चिकित्सकको संख्या रहेको नेपाल मेडिकल काउन्सिलका जनाएको छ । काउन्सिलका अनुसार नेपालमा विशेषज्ञ चिकित्सकको संख्या १० हजार ८० पुगेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com