आजदेखि शुक्रराज अस्पतालमा कोभिडविरुद्धको फाइजर खोप


काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अजदेखि कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन थालिएको छ । शुक्रराज अस्पतालमा नियमित रुपमा उक्त खोप लगाइने अस्पताल प्रशासनले जनाएको छ ।

सरकारले विदेशमा जाने नागरिकलाई सहज होस् भन्ने उद्देश्यले शुक्रराज अस्पतालले फाइजर खोप लगाउने व्यवस्था गरिएको हो । अस्पतालमा गएर सहजै खोप लगाउन सक्ने व्यवस्था मिलाइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com