चीनको राजधानी वेइजिङ्गस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु


एजेन्सी । चीनको राजधानी वेइजिङ्गस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।

मङ्गलवार दिउँसो विद्युतिय तारमा सर्टसर्किट भएर आगलागी भएपछि अस्पतालबाट ७१ जनाको सकुशल उद्दार गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार वेइजिङ्गको फेङ्गताई जिल्लाको चाङफेङ अस्पतालमा आगलागी भएको थियो ।

आगालगी भएपछि अस्पतालमा रहेका कतिपय व्यक्तिहरूले झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com