प्रधानमन्त्री पत्नी सीता दाहालको निधन, आजै अन्त्येष्टि गरिने


काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८:३३  बजे निधन भएको हो । लामो समयदेखि बिरामी रहेकी प्रधानमन्त्री पत्नी दाहालको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको पार्थिव शरीरलाई बिहान ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ । आजै २ बजे पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिने कार्यक्रम छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com