डा बद्रीकाे घटुवा अब ८ औं वा १० औं !


काठमाडौं । भेरी अस्पतालका पुर्व मेसु डा बद्री चापागाईंकाे घटुवा भएकाे छ । सेवा अवधि नपुगी गलत डकुमेन्ट पेस गरेर ११ तहमा नाम निकालेकाे भन्दै उनी बिरुद्ध सात वर्ष अगाडि सर्वाेच्चमा मुद्दा परेकाे थियाे ।

उक्त मुद्दाकाे सुनुवाइ गर्दै अदालतले उनकाे याेग्यता नपुगेको फैसला सुनाएको छ । याे सँगै उनकाे ११ तहकाे घटुवा भएको छ । अधिकारीहरुले भने उनी ८ तहमा झर्ने आधार रहेकाे बताएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ