स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज


काठमाडौ  । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी नियुक्त भएका छन्।  तनहुँका डा लोहनीलाई मन्त्रीपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com