एएसजी आँखा अस्पतालले एक महिनासम्म निःशुल्क रुपमा आँखा जाँच


काठमाडौं । नयाँ बानेश्वरस्थित एएसजी आँखा अस्पतालले एक महिनासम्म निःशुल्क रुपमा आँखा जाँच तथा परामर्श सेवा दिेने भएको छ।

अस्पतालले मंसिर १५ देखि पुस १५ गतेसम्म निःशुल्क रुपमा आँखा जाँच तथा पराशर्म सेवा प्रदान गर्दैछ।

नेपाल, भारत साथै अफ्रिकाको ८३ शहरहरूस्थित १५० सुपर स्पेसियालिटी आँखा अस्पतालहरूको समूह एएसजी आँखा अस्पतालका नेत्र विशेषज्ञहरू एम्स नयाँ दिल्ली, शंकर नेत्रालय, एल बी प्रसाद र अरविन्द नेत्र संस्थान जस्ता प्रतिष्ठित संस्थाहरूबाट प्रशिक्षित रहेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ