अब वीर अस्पतालमा पनि एमबिबिएस अध्ययन !


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले एमबिबिएस पढाइ सुरु गर्ने तयारी थालेकाे छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन डा लाेचन कार्कीकाे संयोजकत्वमा समिति गठन गरिएकाे छ ।

अस्पतालका उपकुलपति प्राध्यापक डाक्टर भुपेन्द्र कुमार बस्नेतले अर्काे बर्षबाट एमबिबिएस अध्ययन सुरु गर्ने बताए । वीर अस्पतालले युवा नितृत्व पाएपछि केही उदाहरणीय काम हुन थालेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ