स्वास्थ्यमा जयनारायण आए, तुलसी गए


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्राालयका सहसचिव तुलसी गाैतमकाे सरुवा भएको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले गाैतमकाे सरुवा गरेकाे हाे । उनकाे स्थानमा हालै सहसचिव भएका जयनारायण भण्डारीलाई पठाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com