बालकोटमा एमाले सचिवालय बैठक बसिरहँदा बालुवाटारमा सत्ता गठबन्धन बस्न सकेन


काठमाडौं । स्वास्थ्यमन्त्रीसहित कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू हट्ने निश्चित भएको छ । बिहान ८ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । यता नेकपा एमालेको सचिवालय बैठक बालकोटमा जारी छ ।

सत्ता गठबन्धनको बैठक स्थगित भएसँगै एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन बन्ने सम्भावना बढेर गएको छ । आजै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत हट्ने र टेरामक्स प्रविधि खरिद घोटालामा भ्रष्टाचारमा डामिने उत्तिकै सम्भावना छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ