नायिका पूजा शर्माको मेडिसिटी अस्पतालमा एपेण्डिक्सको सफल शल्यक्रिया


काठमाडौं । चर्चित नायिका पूजा शर्माको नायिका पूजा शर्माका मेडिसिटी अस्पतालमा एपेण्डिक्सको सफल शल्यक्रिया भएको छ । एपेण्डिक्सको सफल शल्यक्रियापछि अस्पतालको बेडबाटै पूजाले स्वास्थ्यमा सुधार भएको जानकारी गराएकी छिन् ।

पूजाको स्वास्थ्यमा सुधार आएको छ । उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरेकी छिन।  आफ्नो उपचारमा संलग्न चिकित्सकको टिमलाई पनि पूजाले धन्यवाद भनेकी छिन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com