वीर अस्पतालको बजेट बढ्याे


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यश वर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालकाे बजेटमा भारि वृद्धि गरेकाे छ । अघिल्लो वर्ष १ अरब दिएको बजेट यश वर्ष २० कराेड थप गरिदिएकाे छ ।

विरकाे माग भन्दा बढी थप गरेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । वीर अस्पताल मुख्यगरी गरिब जनताकाे राेजाइकाे अस्पताल भएकोले पनि मन्त्रालय माग भन्दा बढी रकम दिन तयार भएको हाे । मन्त्रालयले गरेकाे सहयोगलाई आत्मसात गर्दै वीरले पनि सेवामा चुस्तता ल्याउनु पर्ने छ । तर, सेवालाई नै ध्वस्त पार्ने हिसावले यथास्थितिमा न्याम्स र वीर छुट्याउन भुमिका खेल्ने “फिरन्ते” अधिकारीबाट सधै सचेत र परै रहनुपर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com