प्रधानमन्त्रीलाइ भाइरल ज्वराे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई भाइर ज्वरो आएपछि भेटघाट रोकिएको छ । ज्वरो आएपछि प्रधानमन्त्री ओलीले आराम गरिरहेका छन् ।
क्याटेगोरी :
समाचार



तपाईको प्रतिक्रिया दिनुहोस