राष्ट्रपति द्वारा अन्तर्राष्ट्रिय नर्सिङ दिवसको शुभकामना


 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ संक्रमितको उपचारमा खटिने नर्सहरुप्रति उच्च सम्मान रहेको बताएकी छन् ।

अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा शुभकामना दिदै राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारी –कोभिड १९ बिरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितहरुको हेरचाहमा अहोरात्र खटिनु भएका सम्पूर्ण नर्सहरु प्रती प्रशंसा गरिन् ।

नर्सकाे  त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै २०१ औँ फ्लोरेन्स नाइइन्टेङ्गेल जन्म जयन्तीको अवसरमा शुभकामना समेत दिएकी छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com