पहिलो दोस्रो र तेस्रो प्रार्थमिकता खोपः प्रधानमन्त्री


काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा खोप मात्रै प्रार्थमिकतामा रहेको बताए । संसदमा विस्कासको मत लिने क्रममा देउवाले आफ्नो तीन प्रार्थमिकतामा खोप मात्रै रहेको स्पष्ट पारे ।

‘अहिले देश कोरोना महामारीमा जुधिरहेको छ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले कोरोना रोक्न पहिलो प्रार्थमिकता खोप, दोस्रो प्रार्थमिकता खोप र तेस्रो प्रार्थमिकता खोप हो ।’ आफ्नो सरकार सम्पूर्ण नेपालीलाई खोप लगाउनेमा केन्द्रित हुने बताए ।

विकासको काम खोप पछि मात्रै हो उनले भने । जीनव नभए बिकासको अर्थ हुदैन देउवाले थपे । अहिलेको आवश्यकता कोरोनासँग एक भएर लड्ने भएकाले सबै मिलेर अगाडी बढ्न देउवाले आग्रह गरे ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com