वीर अस्पतालका नर्सलाई कुरुवाकाे फुल उपहार
काठमाडौं । वीर अस्पतालको पेइङ् मेडिकल वार्डमा उपचारत एक बिरामीका आफन्त (कुरुवा)ले साेही वार्डमा कार्यरत नर्सिङ स्टाफहरुलाई फुल दिएर सेवाकाे सम्मान गरेका छन् । 
क्याटेगोरी :
जीवनशैली



तपाईको प्रतिक्रिया दिनुहोस