पूर्व स्वास्थ्य मन्त्री बस्नेतको घरमा तोडफोड


काठमाडौं– जेनजेड पुस्ताको दोस्रो दिनको प्रदर्शन आक्रामक बन्दै गएको छ। प्रदर्शनकारीहरूले भक्तपुर बालकोटस्थित पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेस नेता मोहनबहादुर बस्नेतको घरमा तोडफोड गर्दै त्यहाँ पार्क गरिएको मोटरसाइकलमा आगजनी गरेका छन्।

आक्रोशित भिडले बस्नेतको घरसँगै सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवास र सर्वोच्च आयोगलगायतका सरकारी तथा राजनीतिक स्थलहरूमा पनि तोडफोड र आगजनी गरेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ