‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या पुग्यो ५१


काठमाडौं। ‘जेन-जी’ पुस्ताको २३ र २४ भदौंमा भएको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुको संख्या ५१ पुगेको छ । नेपाल प्रहरी जेन–जीको प्रदर्शनमा ज्यान गुमाउनेहको संख्या ५१ पुगेको जनाएको हो ।

यसरी ज्यान गुमाउनेमा तीन जना प्रहरी पनि रहेका छन्। प्रहरीकाअनुसार यसरी ज्यान गुमाउनेमा २१ जना प्रदर्शनकारी रहेका छन्। अन्य १८ जना र ९ जना कैदीबन्दीको पनि ज्यान गएको हो। आज जेन जी प्रदर्शनमा ज्यान गुमाएका कतिपयको भने पुशपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ