कानुनतिरको सचिवमा पुष्कर सापकोटा बढुवा
काठमाडौं। कानुन समूहको सचिव पुष्कर सापकोटा बढुवा भएका छन्। फणिन्द गौतमले मंसिर १८ गते ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश गएसँगै सापकोटा सचिवमा बढुवा भएका हुन्।
सापकोटाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएको छ।
क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस