चुनाव प्रचारका क्रममा पत्रकार धमलाले देखाएका बहुरूप
काठमाडौं। चर्चित पत्रकार एवं रिपोटर्स क्लब नेपालका संस्थापक ऋषिराज धमलाले चुनाव प्रचारका क्रममा बहुरूप देखाएका छन्। रौतहट-४ बाट सांसद बन्न धमला बहुरूप देखाउन थालेका हुन्।
प्रभु साह नेतृत्वको आम जनता पार्टीको मोबाइल चिन्ह लिएर प्रतिनिधिसभाको निर्वाचनमा होमिएका धमला विभिन्न पेशामा देखा पर्न थालेका छन्। चुनाव जित्ने रणनीतिका साथ मतदातासामु पुगेका धमला डाक्टरदेखि ड्राइभरसम्म बन्न भ्याएका छन्। यहीँ ताल हो भने धमलाले रौतहट-४ का मतदातालाई राम्रै उपचार गर्ने छाँट देखिन्छ।
क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस