अनामनगरमा वृहत्त रक्तदान कार्यक्रम


काठमाडौं। अनामनगरमा वृहत्त रक्तदान कार्यक्रम चलिरहेको छ। त्रिवेणी युवा क्लबद्वारा शनिबार आयोजित रक्तदान कार्यक्रममा विभिन्न व्यक्तिहरू सहभागी भएका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुशढकालले समेत रक्तदान गरेका छन्। उक्त रक्तदान कार्यक्रम २ बजेसम्म चल्ने आयोजक संस्थाले जानकारी दिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ