मनकामना मन्दिरको दर्शन गर्न पुगे गृहमन्त्री गुरूङ
काठमाडौं। गृहमन्त्री सुदन गुरुङले मनकामना मन्दिरको दर्शन गर्न पुगेका छन्। आइतबार बिहान उनी मनकामना मन्दिरको दर्शन गरेर फर्किएका हुन्।
मनकामना मन्दिरको दर्शन गर्न पुगेका गृहमन्त्री गुरुङ गोरखाबाटै निर्वाचन सांसद हुन्। धर्मकर्ममा उनको विशेष रूची रहेको पाइन्छ।
क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस