मुख्यसचिव कार्की गृह जिल्ला भोजपुर प्रस्थान


काठमाडौं। मुख्यसचिव गोविन्दबहादुर कार्की गृह जिल्ला भोजपुर प्रस्थान गरोका छन्। मुख्यसचिव कार्की र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलको साथमा उनी गृह जिल्ला प्रस्थान गरेका हुन्।

कार्की मुख्यसचिव भएपछि पहिलोपल्ट गृह जिल्ला प्रस्थान गरेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ