HONOR को ‘Triple Fest’ अभियान, थाइल्यान्ड भ्रमणसहित आकर्षक उपहार


काठमाडौं  । HONOR Nepal ले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘तीन चाडको बहार, HONOR को साथमा उपहारै उपहार’ अभियान सञ्चालन गरेको छ।

अक्टोबर ४ देखि नोभेम्बर १५ सम्म चल्ने अभियानमा योग्य HONOR स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहकले दैनिक १० जनाले HONOR X7e Active Earbuds र ३ जनाले HONOR Watch 2 Pro जित्ने अवसर पाउनेछन्। साथै, ८ जना भाग्यशाली विजेताले थाइल्यान्ड भ्रमण जित्नेछन्।

अभियानमा सहभागी हुन ग्राहकले खरिद गरेको डिभाइसको IMEI वा SN नम्बर “HONOR [स्पेस] IMEI/SN नम्बर” लेखी 35001 मा SMS पठाउनुपर्नेछ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ