यी हुन् सचिव बढुवाको प्रतिस्पर्धामा रहेका सहसचिव
काठमाडौं। एक वर्षभित्रै नेपाल प्रशासन सेवाका एक दर्जन सचिव घर जाने सूचीमा छन्। ३०-५५ लागू भए दुई दर्जन नाध्ने देखिन्छ। त्यसमा ३ वर्षे सचिवको सेवा अवधि थपिदा त राधिका अर्यालसम्म घर जाने सूचीमा पर्छन्।
पुसमा सचिव कृष्ण बहादुर राउत र महादेव पन्थ, माघमा रामेश्वर दंगाल, फागुनमा मकुन्दप्रसाद निरौला, वैशाखमा कृष्णप्रसाद काप्री, असारमा केदारनाथ शर्मा, बिनोदबदादुर कुँवर र राजेन्द्रकुमार पौडेल, साउनमा डण्डुराज घिमिरे र दिपक काफ्ले, नारायणप्रसाद शर्मा दुवाडी र चूडामणि पौडेल भदौमा अवकाशमा जाने सूचीमा छन्। ज्ञानेन्द्र पौडेल सचिवमा बढुवा भए भने असार १ गते नै अवकाशमा जाने सूचीमा छन्।
सामान्य अवस्थामा एक वर्षभित्रै सचिव बढुवाको प्रतिस्पर्धामा जयनारायण आचार्य, ज्ञानेन्द्र पौडेल, प्रदीपकुमार कोइराला, हेमराज रेग्मी (तथ्याङ्क), अणप्रसाद न्यौपाने (शिक्षा), रमेशकुमार केसी, यमलाल भुसाल, ईश्वरराज पौडेल, बलराम रिज्याल, नारायणप्रसाद सापकोटा, खोमराज कोइराला, सुमन दाहाल, धनीराम शर्मा, जितेन्द्र बस्नेत, नवराज ढकाल, गाेविन्दप्रसाद रिजाल, झक्क प्रसाद आचार्य, उदय बहादुर रानामगर र निता पाेख्रेल अर्याल रहेका छन् । झलकराम अधिकारी र गजेन्द्रबहादुर ठाकुर भ्रष्टाचार मुद्दा लागेर निलम्बन रहेकाले तत्कालका लागि सचिव बढुवाको प्रतिस्पर्धाबाट आउट भएका हुन्। ३०-५५ तत्काल लागू भए सचिवको प्रतिस्पर्धामा रहेका आधा दर्जन बढी घर जान्छन्।
सचिव बढुवाको लाइनमा रहेका सहसचिव
१, जयनारायण आचार्य
२, ज्ञानेन्द्र पौडेल
३, प्रदीपकुमार कोइराला
४, हेमराज रेग्मी
५, अणप्रसाद न्यौपाने
६, रमेशकुमार केसी
७, यमलाल भुसाल
८, इश्वरराज पौडेल
९, बलराम रिज्याल
१०, नारायणप्रसाद सापकोटा
११, खोमराज कोइराला
१२, सुमन दाहाल
१३, धनीराम शर्मा
१४, जितेन्द्र बस्नेत
१५, नवराज ढकाल
१६, गाेविन्द प्रसाद रिजाल
१७, झक्क प्रसाद आचार्य
१८, उदय बहादुर रानामगर
१९, निता पाेखरेल अर्याल
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस