समाचार

थप समाचार

स्वास्थ्य पत्रकारितामा प्रविधि र तथ्यको प्रयोग आवश्यक : सभामुख घिमिरे

साउन ३१, २०८२

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य पत्रकारिता बढी महत्वपूर्ण रहेको बताएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै उनले तथ्यमा आधारित जनस्वास्थ्यसँग जोडिएका विषयलाई आम जनताले बुझ्ने भाषामा प्रस्तुत गर्नु चुनौतीपूर्ण भएको बताए । सभामुख घिमिरेले भने, “अबको चुनौती एआई लगायतका प्रविधिको दुरुपयोग र भाइरल […]


सुशासन

थप समाचार

मेडिकल शिक्षा

थप समाचार

एमबीबीएसको सिट र शुल्कसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनको रायमाथि “कु”

साउन २८, २०८२

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएसको सिट र शुल्कसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनमा समितिले दिएको रायको अवमूल्यन गर्दै प्रधानमन्त्रीको निर्देशनमाथि नै ‘कु’ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि आयोगका निर्देशक सुजनबाबु मरहठ्ठाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेका थिए। उक्त समितिले शुल्क र सिट दुवैबारे स्पष्ट सिफारिससहितको प्रतिवेदन […]


सार्वजनिक सरोकार

थप समाचार

सर्वोच्चको आदेशलाई सम्मान गर्दै एचआइभी विधेयक अगाडि बढाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको निर्देशन

काठमाडौं । सर्वोच्चको आदेशलाई सम्मान गर्दै एचआइभी विधेयक अगाडि बढाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । प्रस्तावित एचआइभी संक्रमण नियन्त्रण विधेयक, २०८० माथि छलफल गर्दै समिति सभापति अमर बहादुर थापाले तत्काल विधेयक अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिए । सभापति थापाले मन्त्रालय र मन्त्रालयका कानुन उपसचिव गोपिकृष्ण रेग्मीलाई […]

अदालतको आदेशलाई तिरस्कार, एचआइभी विधेयकको अवधारणा पत्र समेत तयार छैन

काठमाडौं । सर्वोच्च अदालतले २०६७ सालमा एचआइभी विधेयक तयार पार्ने विषयमा निर्देशनात्मक आदेश जारी गरेको थियो। तर अहिलेसम्म सर्वोच्च अदालतको आदेशको पालना भएको छैन। अहिले सम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखामा थुप्रै पानी बगिसकेको छ, तर यस विषयमा अहिलेसम्म ठोस काम भएको छैन। स्वास्थ्य मन्त्रालय कानुन शाखाका उपसचिव गोपीकृष्ण रेग्मीले अवधारणा पत्र समेत तयार […]

अन्तर्वार्ता

थप समाचार

हामी मुलुकलाई चाहिने जति औषधि उत्पादन गछौँ :एक्स्पो सहसंयोजक पृथ्वी राजभण्डारी (अन्तर्वार्ता)

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । एक्स्पोमा सर्वसाधारणले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिनेछन् । एक्स्पो सम्बन्धका एपोनका कोषाध्यक्ष, फर्मा एक्स्पो–२०२४, सहसंयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी (निजु)संग गरिएको कुराकानी चितवन एक्स्पो […]

ट्रेण्डिङ