कोरोना खोप नलगाउने ३ हजार स्वास्थ्यकर्मी बर्खास्त हुँदै


काठमाडौं । फ्रान्समा कोरोना बिरुद्धको खोप लगाउन नमान्ने ३ हजार भन्दा बढी स्वास्थ्यकर्मी निलम्बनमा परेका छन् ।

फ्रान्सको सञ्चार माध्यमकाअनुसार त्यहाँको स्वास्थ्य मन्त्रालयले कोरोनाबिरुद्धको खोप लगाउ नमानेकाले ३ हजार भन्दा बढी स्वास्थ्यकर्मीलाई निलाम्बनमा गरेको हो ।

तत्कालको लागि निलम्बनमा परेका ती स्वास्थ्यकर्मीले एक महिनाभित्र पहिलो मात्रा खोप नलगाएमा बर्खास्त गर्ने सरकारको तयारी रहेको फ्रान्सका सञ्चार माध्यममा आएको समाचारमा उल्लेख छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com